Learn Bengali in 30 days Through Nepali

Complimentary Offer

  • Pay via readwhere wallet and get upto 40% extra credits on wallet recharge.

Learn Bengali in 30 days Through Nepali

This is an e-magazine. Download App & Read offline on any device.

भाषा सिक्नु नै जीवनको सबै भन्दा ठूलो उपलब्धि हो। हामी कुनै बच्चाको अनुभवबाट केहि ज्ञान लिनुपर्छ। उ कुनै बेला पनि आफ्नो आमाबुबा वा आफन्तहरुसंग कुनै नयॉ शब्द वा रचना सिक्ने गर्छ र जसको कारण उ धेरै खुशी हुन्छ।नयॉ भाषा सिक्नको लागि हामीले आफ्नो जीवनको सुनौला पलहरुमा एक पटक जानुपर्ने आवश्यक हुन्छ। संसारको बढ्दो गति, रंगीचगी संसार भन्दा टाढा भएर कुनै नयॉ भाषा जान्न जीवनको महत्वपूर्ण उपकरण हो।यो पुस्तक ती व्यक्तिहरुको लागि हो जसको मातृभाषा नेपाली होईन्। सरल तरीकाबाट नेपाली सिक्नको लागि यो एउटा वैज्ञानिक उपलब्धि हो। अक्षर, शब्द र वाक्यको क्रम, भाषा सिक्नको लागि हाम्रो जींवनको साझा परिस्थिती हो। हाम्रो उद्देश्य यो छ कि सिक्ने व्यक्ति कोर्सको अवधि भित्र नेपाली कुराकानी र अनुवादनमा सक्षम हुन जान्छन्।नेपाली भाषा जीवनको पद–उन्नतिको लागि धेरै आवश्यक छ, यो व्यवसाहिक र व्यापारीहरुको लागि पनि महत्वपूर्ण छ। यो भाषाले ठूला परिवारहरुमा आत्मिक प्रतिभूतीहरु दिन्छ।यो पुस्तक विदेशीहरुको लागि पनि आवश्यक छ। पर्यटक, स्कौलर र व्यवसायिक व्यक्तिहरु जो नेपालको भ्रमणमा आउछन् उनीहरुको लागि यो भाषाको उति नै महत्व रहेको छ। यो पुस्तकको मद्दतले नेपालको कुनै पनि भागमा नेपाली बोल्न सकिन्छ।