logo

Get Latest Updates

Stay updated with our instant notification.

logo
logo
account_circle Login
Learn Bengali in 30 days Through Nepali
Learn Bengali in 30 days Through Nepali

Learn Bengali in 30 days Through Nepali

By: Diamond Books
125.00

Single Issue

125.00

Single Issue

  • Thu Jun 06, 2019
  • Price : 125.00
  • Diamond Books
  • Language - Nepali

About Learn Bengali in 30 days Through Nepali

भाषा सिक्नु नै जीवनको सबै भन्दा ठूलो उपलब्धि हो। हामी कुनै बच्चाको अनुभवबाट केहि ज्ञान लिनुपर्छ। उ कुनै बेला पनि आफ्नो आमाबुबा वा आफन्तहरुसंग कुनै नयॉ शब्द वा रचना सिक्ने गर्छ र जसको कारण उ धेरै खुशी हुन्छ।नयॉ भाषा सिक्नको लागि हामीले आफ्नो जीवनको सुनौला पलहरुमा एक पटक जानुपर्ने आवश्यक हुन्छ। संसारको बढ्दो गति, रंगीचगी संसार भन्दा टाढा भएर कुनै नयॉ भाषा जान्न जीवनको महत्वपूर्ण उपकरण हो।यो पुस्तक ती व्यक्तिहरुको लागि हो जसको मातृभाषा नेपाली होईन्। सरल तरीकाबाट नेपाली सिक्नको लागि यो एउटा वैज्ञानिक उपलब्धि हो। अक्षर, शब्द र वाक्यको क्रम, भाषा सिक्नको लागि हाम्रो जींवनको साझा परिस्थिती हो। हाम्रो उद्देश्य यो छ कि सिक्ने व्यक्ति कोर्सको अवधि भित्र नेपाली कुराकानी र अनुवादनमा सक्षम हुन जान्छन्।नेपाली भाषा जीवनको पद–उन्नतिको लागि धेरै आवश्यक छ, यो व्यवसाहिक र व्यापारीहरुको लागि पनि महत्वपूर्ण छ। यो भाषाले ठूला परिवारहरुमा आत्मिक प्रतिभूतीहरु दिन्छ।यो पुस्तक विदेशीहरुको लागि पनि आवश्यक छ। पर्यटक, स्कौलर र व्यवसायिक व्यक्तिहरु जो नेपालको भ्रमणमा आउछन् उनीहरुको लागि यो भाषाको उति नै महत्व रहेको छ। यो पुस्तकको मद्दतले नेपालको कुनै पनि भागमा नेपाली बोल्न सकिन्छ।